Header Ads

Breaking News
loading...

प्रचण्ड पुत्री रेनु एमालेका ज्ञवाली भन्दा झण्डै २ हजार मतले पछाडी


भरतपुर महानगरपालिकाको जारी मतगणना अनुसार मेयरमा एमालेका देवी ज्ञवालीले ६,८०० मत प्राप्त गरी अग्रता कायमै राखेका छन् ।
ज्ञवालीलाई पछ्याउँदै माओवादी केन्द्रकी रेणु दाहालले ५०८९ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा नेपाली कांग्रेसकी पार्वती शाह ठकुरीले ५,९७५ र एमालेकी दिव्य शर्मा आचार्य ५,७२९ मत प्राप्त गरेका छन् ।
भरतपुरमा वडा नं। १, २ र ३ को मतगणना सम्पन्न भइसकेको छ ।

No comments:

Powered by Blogger.