Header Ads

Breaking News
loading...

के तपाई खरबुजा खादै हुनुहुन्छ ? हाेसियार बिष हुन सक्छ !


शीतलता प्रदान गर्ने हुँदा गर्मीमा निकै रुचाइने फल हो, खरबुजा । शरीरमा पानीको मात्रा सन्तुलित राख्न मात्र होइन, धेरै फाइदा गर्ने यो फल ।

 कतिपय दीर्घ रोगमा समेत लाभदायक मानिन्छ ।तर, स्वास्थ्यका लागि खाइने फलले कतै त्यही स्वास्थ्यलाई नोक्सान पुर्याइरहेको ’bout सतर्क हुनुपर्छ । खरबुजामा हानिकारक रसायन मिसाइएको हुनसक्छ । खासगरी छिटै पकाएर बिक्री गर्ने चक्करमा खरबुजामा विषाक्त रसायन राखिने गर्छ ।

खरबुजा पकाउनका लागि अक्सीटोसिन इन्जेक्सन प्रयोग गरिन्छ । अक्सिटोसिनले पकाइएको फल सेवन गर्दा हर्मोनसँग सम्बन्धित रोग लाग्न सक्छ । यसको असर धेरैजसो महिलामा बढी हुन्छ । खरबुजामा सिन्थेटिक रंग पनि प्रयोग गरिन्छ । सैकरिनले खरबुजालाई मिठो बनाउँछ । तर, यो शरीरको लागि हानिकारक हुन्छ ।

No comments:

Powered by Blogger.